यौन दुराचार आरोपी पास्टर : भारतमा फरार, नेपालमा धर्म प्रचार
काठमाडौं । भारतमा यौन दुर्व्यहारको मुद्दा परेपछि फरार रहेका एक पास्टर नेपालमा खुलेआम धार्मिक सभा गरिरहेका छन् । बजिन्दर सिंह नामका ४२ वर्षीय ती पास्टर २१ र २२ फागुनमा कैलालीको टिकापुरमा धार्मिक सभाको नेतृत्व गरिरहेका थिए । भारतीय सञ्चारमाध्यमका अुनसार प्रहरी अनुसन्धान छल्दै उनी भारतबाट नेपाल आइपुगेका हुन् । भारतको पञ्जाब राज्यकी एक महिलाले उनीमाथि … Continue reading यौन दुराचार आरोपी पास्टर : भारतमा फरार, नेपालमा धर्म प्रचार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed