बिहानै दुईवटा भूकम्प, गण्डकीका दुई जिल्ला केन्द्रविन्दु

नेपालभ्युज

बिहानै दुईवटा भूकम्प, गण्डकीका दुई जिल्ला केन्द्रविन्दु

काठमाडौं । नेपालमा शनिबार बिहानै दुईवटा भूकम्प गएका छन् ।

गण्डकी प्रदेशका दुई जिल्ला म्याग्दी र बागलुङ केन्द्रविन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

म्याग्दी केन्द्रविन्दु भएर बिहान ३ः१४ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो ।

यस्तै बागलुङ केन्द्रविन्दु भएर ६ः२० मा ४‍‍.१ म्याग्निच्युडको अर्को भूकम्प गएको केन्द्रले जानकारी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved