काठमाडौं महानगरलाई मन्त्रालयको पत्र – गुरागाईंलाई काम गर्न दिनु
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत सरोजप्रसाद गुरागाईंलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्दै काठमाडौं महानगरपालिकालाई पत्राचार गरेको छ । गुरागाईंले महानगरमा हाजिर गर्न नदिएको गुनासो गर्दै पत्र लेखेपछि मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन पत्राचार गरेको हो। गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै … Continue reading काठमाडौं महानगरलाई मन्त्रालयको पत्र – गुरागाईंलाई काम गर्न दिनु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed