ललिता निवास प्रकरणमा सबै प्रतिवादीलाई कारबाही माग
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा विशेष अदालतको फैसलाविरूद्ध सर्वोच्चमा पुनरावेदन निवेदन दिएको छ । विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै मागदाबीअनुसार सजायको मागसहित अख्तियारले पुनरावेदन दिएको प्रवक्ता नविनकुमार घिमिरेले जानकारी दिए । अख्तियारले दोषी ठहर गर्दै प्रतिवादी बनाएका व्यक्तिलाई उन्मुक्ति दिएपछि आयोग सर्वोच्चमा पुगेको हो । विशेष अदालतले अख्तियारका … Continue reading ललिता निवास प्रकरणमा सबै प्रतिवादीलाई कारबाही माग
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed