मेयर बालेनदेखि सरसफाइ कर्मचारीसम्मले पाएनन् तलब, रिसाइन् सुनीता

एकातिर कर्मचारीले दुई महिनादेखि तलब पाएका छैनन् भने अर्कोतिर मेयर बालेन प्रधानमन्त्रीसँग जुध्न थालेपछि उपमेयर सुनीता डङ्गोल आक्रोशित भएकी छन् ।