काठमाडौंलाई विश्वकै प्रदूषित सहर यसकारण भन्न मिल्दैन
काठमाडौं । हिउँद सुरु भएसँगै काठमाडौंको हावा प्रदूषित हुन थाल्छ । ‘काठमाडौं विश्वकै प्रदूषित सहर’ लेखिएका पोस्टहरू सामाजिक सञ्जालमा यत्रतत्र देखिन्छन् । नेपालमा वायू प्रदूषण मापन गर्ने आधिकारिक निकाय हो, वातावरण विभाग । विभागले देशभरमा ३० वटा स्थानबाट हावाको गुणस्तर मापन गर्छ । काठमाडौं उपत्यकामा मात्र वायू प्रदूषण मापन गर्ने ६ वटा स्टेसन छन् । … Continue reading काठमाडौंलाई विश्वकै प्रदूषित सहर यसकारण भन्न मिल्दैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed