भारतसँगको हारपछि पाकिस्तानी टोलीको छनोटसँगै प्रतिभामाथि नै प्रश्न, पूर्वक्रिकेटरले पोखे आक्रोश

काठमाडौं । च्याम्पियन्स ट्रफीमा भारतसँगको हारपछि पाकिस्तानका पूर्व क्रिकेटरदेखि त्यहाँका सर्वसाधारणसम्म सबैले आक्रोश व्यक्त गरिरहेका छन् । सामाजिक सञ्जालदेखि पाकिस्तानको टीभी र पत्रपत्रिकासम्म, पाकिस्तानी टोलीप्रति धेरै आक्रोश देखिएको छ । बङ्गलादेशपछि पाकिस्तानलाई हराएर भारतले सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरिसकेको छ र पाकिस्तानको बाटो लगभग असम्भव भएको छ । पाकिस्तानका कप्तान मोहम्मद रिजवानले टस जितेर … Continue reading भारतसँगको हारपछि पाकिस्तानी टोलीको छनोटसँगै प्रतिभामाथि नै प्रश्न, पूर्वक्रिकेटरले पोखे आक्रोश