न्युजिल्यान्ड र बङ्गलादेश भिड्दै, पाकिस्तानको ‘भाग्य फैसला’

काठमाडौं । आईसीसी च्याम्पियन्स लिग क्रिकेटमा आज (सोमबार) न्युजिल्यान्ड र बङ्गलादेश भिड्दैछन् । समूह ‘ए’को यो खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे पाकिस्तानको रावलपिण्डीमा हुनेछ । आजको खेल जितेमा न्युजिल्यान्ड सेमिफाइनलमा जानेछ । यस्तै न्युजिल्यान्डसँगै भारतले पनि अन्तिम चारमा स्थान बनाउने छ । बङ्गलादेश पराजित भएको खण्डमा यसको असर पाकिस्तानलाई पनि पर्नेछ । बङ्गलादेशसँगै … Continue reading न्युजिल्यान्ड र बङ्गलादेश भिड्दै, पाकिस्तानको ‘भाग्य फैसला’