पीडित परिवारलाई तारन्तार धम्की, बलात्कार आरोपी र पञ्चायती खोज्दै प्रहरी

जनकपुरधाम । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइया टोलकी १७ वर्षीया रिङ्कुकुमारी सदा माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परिन् । सलले घाँटीमा पासो लगाएको अवस्थामा साँझ करिब साढे ६ बजेतिर उनको शव फेला परेको थियो । त्योभन्दा अघिका घटनाक्रमले उनको मृत्यु शङ्कास्पद रहेको बुझ्न कठिन भएन । आफन्त तथा स्थानीयमार्फत इलाका प्रहरी … Continue reading पीडित परिवारलाई तारन्तार धम्की, बलात्कार आरोपी र पञ्चायती खोज्दै प्रहरी