पोखरामा बेलुन विस्फोट प्रकरण : निर्धालाई अभद्रको कसुर
काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन भरिएको बेलुनमा आगलागी हुँदा उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भए । आयोजकको असावधानीका कारण बेलुन आगोसँगको सम्पर्कमा आउँदा उक्त घटना भएको थियो । तर, कास्की प्रहरीले बेलुनमा हाइड्रोजन भर्ने व्यक्ति कमलेश कुमारलाई पक्राउ गर्यो । उनीविरूद्ध अभद्र … Continue reading पोखरामा बेलुन विस्फोट प्रकरण : निर्धालाई अभद्रको कसुर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed