प्रकृतिका बुवा भन्छन् : मेरी छोरी त गइहाली, अब कसैलाई यस्तो नहोस्

काठमाडौं । ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालका बुवा सुनिल लम्साल यतिखेर भारतमै छन् । छोरीको मृत्युको खबर सुनेपछि भारत पुगेका उनले ‘अब कसैलाई यस्तो नहोस्’ भन्ने कामना गरेका छन् । ओडिसाको स्थानीय सञ्चारमाध्यम ओडिसा रिर्पोटरसँग कुराकानी गर्दै उनले भने, ‘मेरी छोरी त गई । अरु छोराछोरी … Continue reading प्रकृतिका बुवा भन्छन् : मेरी छोरी त गइहाली, अब कसैलाई यस्तो नहोस्