भारतमा नेपाली छात्राको मृत्यु : उजुरीको भएन सुनुवाइ, न्याय माग्दा ज्यादती
काठमाडौं । भारतको ओडिसास्थित कलिङ्गा इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले करिब चार हप्ताअघि नै आफूले भोगिरहेको दुर्व्यवहारबारे कलेज प्रशासनलाई लिखित जानकारी गराएकी थिइन् । उनले सोही कलेजकै विद्यार्थी अद्विक श्रीवास्तवले आफूलाई दुर्व्यवहार गर्ने गरेको भन्दै मद्दत मागेकी थिइन् । तर, कलेज प्रशासनले उनको निवेदनलाई गम्भीरतापूर्वक लिएन । बी.टेक तेस्रो वर्षमा … Continue reading भारतमा नेपाली छात्राको मृत्यु : उजुरीको भएन सुनुवाइ, न्याय माग्दा ज्यादती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed