चार वर्षपछि सर्वोच्चले सुनुवाइ थालेको संवैधानिक नियुक्ति विवादको नालिबेली

काठमाडौं । २०७७ मंसिर ३० बिहान राष्ट्रपति कार्यालयले ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी अध्यादेश जारी गरिएको विज्ञप्ति निकाल्यो । सदन बन्द भएको मौकामा आएको यो अध्यादेशले राजनीतिक वृत्तमा खैलाबैला मच्चियो । दुई तिहाई बहुमतसहित सरकारको नेतृत्वमा थियो नेकपा (हाल माओवादी र एमाले) र प्रधानमन्त्री थिए, केपी शर्मा ओली । अध्यादेश जारी भएको विज्ञप्ति … Continue reading चार वर्षपछि सर्वोच्चले सुनुवाइ थालेको संवैधानिक नियुक्ति विवादको नालिबेली