सिन्धुलीमा भैँसीले हानेर एक जनाको मृत्यु

नेपालभ्युज

सिन्धुलीमा भैँसीले हानेर एक जनाको मृत्यु
फाइल तस्वीर ।

कमलामाई । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ नौबीसेमा भैँसीले हानेर एक जनाको मृत्यु भएको छ ।

घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा बिहीबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved