नेसपा (नयाँ शक्ति) : यी हुन् निर्विरोध निर्वाचित पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्य
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आज (मङ्गलबार) नयाँ नेतृत्व चयन गर्दैछ । काठमाडौंमा आइतबारदेखि सुरु भएको महाधिवेशनअन्तर्गत आज महाधिवेशनबाट नेतृत्व चयन गर्न लागिएको हो । अध्यक्षमा संयोजक डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंको उम्मेदवारी दर्ता भएको छ । तर, केही पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । निर्विरोध निर्वाचितको सूची … Continue reading नेसपा (नयाँ शक्ति) : यी हुन् निर्विरोध निर्वाचित पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed