कुम्भ मेलातर्फ जाँदै गरेको बस बबई पुलबाट खस्यो

नेपालभ्युज

कुम्भ मेलातर्फ जाँदै गरेको बस बबई पुलबाट खस्यो

काठमाडौं । सुर्खेतबाट कोहलपुरतर्फ जाँदै गरेको बस रन्त राजमार्ग अन्तर्गत बबईमा दुर्घटना भएको छ ।

बस बबई पुलबाट तल खसेर दुर्घटना भएको बताइएको छ । बस भारतको कुम्भ मेलातर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । सबै जना सकुशल रहेको बताइएको छ ।

प्रहरीका अनुसार घाइतेलाई कोहलपुर अस्पताल पठाइएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved