आहा रारा पोखरा गोल्डकप : मछिन्द्रलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

नेपालभ्युज

आहा रारा पोखरा गोल्डकप : मछिन्द्रलाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

काठमाडौं । थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा मछिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराउँदै थ्री स्टार सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएको थियो । त्यसपछि थपिएको ३० मिनेटमा पनि कुनै पनि टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved