दिल्ली विधानसभा चुनाव : अरविन्द केजरीवाल पराजित

काठमाडौं । दिल्ली विधानसभा चुनावमा पूर्व मुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पराजित भएका छन् । उनी भाजपाका प्रवेश वर्मासँग पराजित भएका हुन् । केजरीवाल वर्मासँग झन्डै चार हजार मतान्तरले हारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । काङ्ग्रेसका सन्दीप दीक्षितले ३८७३ मत मात्र पाएका छन् । तर, निर्वाचन आयोगले यसबारे आधिकारिक रुपमा घोषणा … Continue reading दिल्ली विधानसभा चुनाव : अरविन्द केजरीवाल पराजित