चितुवाको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

नेपालभ्युज

चितुवाको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु

काठमाडौं । बर्दियामा चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका-७ बस्‍ने अन्दाजी ५१ वर्षीय जुनाकुमारी लामिछानेको मृत्यु भएको हो ।

लामिछानेलाई घरनजिकै नेपाल–भारत सीमाना क्षेत्रमा बाख्रा चराउँदै गर्दा बिहान ११ बजेतिर चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved