भूमि आयोगको जिल्ला समितिमा १०१ सदस्य नियुक्त (सूचीसहित)

नेपालभ्युज

भूमि आयोगको जिल्ला समितिमा १०१ सदस्य नियुक्त (सूचीसहित)

काठमाडौं । ५१ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा १०१ जना सदस्य नियुक्त भएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पहिलो चरणमा उनीहरूलाई नियुक्त गरेका हुन् ।

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एक जना अध्यक्ष, विज्ञ र महिलासहित ३ जना सदस्य रहने व्यवस्थाअनुसार १०१ जनालाई सदस्य पदमा नियुक्त गरिएको हो ।

सूचीसहित – 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved