नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै

नेपालभ्युज

नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर ब्याटिङ रोजेको हो ।

नेपाल सान्त्वना जित हासिल गर्दै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ ।

सिरिजको अन्तिम खेलमा जित हासिल गर्दै थाइल्याण्ड उपाधि जित्ने योजनामा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved