मलाई सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन : प्रचण्ड

नेपालभ्युज

मलाई सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मलाई सबै नेता उस्तै हुन् भन्ने भाषा आफूलाई मन्जुर नभएको बताएका छन् ।

प्रतिनिधि सभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शेरादरबारको प्रसङ्ग निकाल्दै उनले भने, “प्रचण्डलाई कतै न कतै जोडेर विवादीत बनाउने प्रयास भयो । शेरादरबारमा पनि त्यही भयो । म भन्छु – सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन, मलाई ।”

दरबारमा मेरो नाम जोडिएको छ भने आफूदेखि नै छानबिन सुरु गर्न प्रचण्डले चुनौती दिए ।

उनले आफूले देश र जनताको अवस्था बुझेकोसमेत बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved