यी हुन् अमेरिकाबाट आप्रवासी निष्कासनको योजना बनाउने ‘मास्टरमाइन्ड’
काठमाडौं । यदि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सबैभन्दा कडा आप्रवासन नीतिको पछाडि कुनै ‘मास्टरमाइन्ड’ छन् भने ती हुन्, स्टीफन मिलर । यी ३९ वर्षीय कट्टर रूढिवादी रिपब्लिकनले ट्रम्पको पहिलो प्रशासनमा आप्रवासी परिवारलाई अलग गर्नेजस्ता धेरै कडा नियम बनाएका थिए । मिलरले ह्वाइट हाउसमा आफ्नो शक्ति र हैसियत अझ बढाएका छन् । उनी अहिले राष्ट्रिय सुरक्षा … Continue reading यी हुन् अमेरिकाबाट आप्रवासी निष्कासनको योजना बनाउने ‘मास्टरमाइन्ड’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed