एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा (निवेदनसहित)
काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छन् । काठमाडौं जिल्ला अदालतमा उनले पति विष्णु सापकोटाविरुद्ध मुद्दा दायर गरेकी हुन् । निवेदनमा उनले शङ्का-उपशङ्का गरेको र चरित्रमाथि नै प्रश्न उठाएको आरोप लगाएकी छन् । निवेदनको एक अंशमा भनिएको छ, ” म कलाकारिताको क्षेत्रमा काम गर्ने भएकोले कार्यक्रममा सहभागी हुन जाँदा कहिले काहीं केही अबेर … Continue reading एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा (निवेदनसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed