टुँडिखेलमा सोनाम ल्होछारको रौनक (तस्वीरहरू)

टुँडिखेलमा सोनाम ल्होछारको रौनक (तस्वीरहरू)

काठमाडौं । आज सोनाम ल्होछार पर्व । विशेषगरी तामाङ समुदायले यो पर्व मनाउने गर्दछन् ।

सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षका रूपमा प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइन्छ ।

यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुशी आदानप्रदान गर्ने गर्दछन् ।

काठमाडौंको टुँडिखेलमा औपचारिक कार्यक्रम गरी यस पर्व मनाइएको छ ।

तस्वीरहरू हेरौँ – 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved