अमेरिकामा विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना : अहिलेसम्म १८ जना मृत फेला

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकोप्टरसँग ठोक्किएको घटनामा अहिलेसम्म १८ जना मृत भेटिएका छन् । सीबीएस न्यूजकाअनुसार नदीबाट १८ वटा शव निकालिएको छ । खोजी कार्यमा रहेको टोलीले अहिलेसम्म कुनै पनि जीवित व्यक्ति फेला पारेको छैन । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजि विमान हेलिकोप्टरसँग ठोक्किएको थियो । अमेरिकी एअरलाइन्सले … Continue reading अमेरिकामा विमान र हेलिकोप्टर ठोक्किएर दुर्घटना : अहिलेसम्म १८ जना मृत फेला