अमेरिकामा दुर्घटनाग्रस्त विमानमा ६४ जना सवार रहेको पुष्टि, फायरबोटबाट खोजिँदै

काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान हेलिकोप्टरसँग ठोक्किएको छ । यो जानकारी सङ्घीय उड्डयन प्रशासनले दिएको हो । यस विषयमा अनुसन्धान भइरहेको बताइएको छ । स्थानीय समयअनुसार राति ९ बजे रेगन वाशिङटन राष्ट्रिय विमानस्थलनजिकै दुर्घटना भएको हो । विमान हेलिकोप्टरसँग ठोक्किएर पोटोमाक नदीमा खसेको थियो । रेगन एअरपोर्टले सोशल मिडिया प्लेटफर्म एक्समार्फत सबै उडानहरू … Continue reading अमेरिकामा दुर्घटनाग्रस्त विमानमा ६४ जना सवार रहेको पुष्टि, फायरबोटबाट खोजिँदै