अमेरिकी टेक कम्पनीलाई हल्लाउने डीपसीक के हो ?

काठमाडौं । चिनियाँ कम्पनी डीपसीकको एआई च्याटबोटले अमेरिकामा हलचल मच्चाएको छ । अमेरिकामा जनवरीको तथ्याङ्कअनुसार यो एप्पलको स्टोरबाट सबैभन्दा धेरै निःशुल्क डाउनलोड हुने एप बनेको छ । यो एप छोटो समयमै यति लोकप्रिय हुनुको कारण अमेरिकामा आधारित एआई कम्पनीहरूको तुलनामा यसको कम लागत हुनु हो । एआई च्याटबोट डीपसीकको उदयले अमेरिकाको वाल स्ट्रिटमा हलचल मच्चाएको … Continue reading अमेरिकी टेक कम्पनीलाई हल्लाउने डीपसीक के हो ?