बेचन झाको मुद्दामा कागजात मगाउन सर्वोच्चको आदेश

नेपालभ्युज

बेचन झाको मुद्दामा कागजात मगाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाको कागजात मगाउन आदेश जारी गरेको छ ।

न्यायाधीशद्धय सारङ्गा सुवेदी र नित्यानन्द पाण्डेको इजलासले अन्य आदेश दिँदै कागजात मगाएको हो ।

झाले आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved