वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको तर्क – केन्द्रीय तहका व्यक्ति मिलेर रविविरुद्ध मुद्दा हालियो

काठमाडौं । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी र सङ्गठित अपराधको मुद्दामा आइतबारको थुनछेक बहस चलिरहेको छ । अहिले न्यायाधीश प्रल्हादकुमार योगीको एकल इजलासमा प्रतिवादी रवि लामिछाने पक्षका वकिलहरुले बहस गरिरहेका छन् । पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि लामिछानेको पक्षमा बहस गरेका छन् । उनले राजनीतिक प्रतिशोध साँधेर लामिछानेमाथि मुद्दा हालिएको … Continue reading वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको तर्क – केन्द्रीय तहका व्यक्ति मिलेर रविविरुद्ध मुद्दा हालियो