अखिल क्रान्तिकारी निर्वाचन : सात प्रदेशको मतगणना सकियो, सापकोटा र राईबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको सात प्रदेशको मतपरिणाम सार्वजनिक भएको छ । जसअनुसार अध्यक्षमा विजयप्रकाश शर्मा सापकोटा र हेमन्त राईबीच कडा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन समितिकाअनुसार कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सापकोटा ४८१ मतसहित अग्रस्थानमा रहेका छन् । राई ४६१ मतका साथ … Continue reading अखिल क्रान्तिकारी निर्वाचन : सात प्रदेशको मतगणना सकियो, सापकोटा र राईबीच कडा प्रतिस्पर्धा