श्रीलंकामा जलवायु परिवर्तनका लागि नयाँ शिक्षा प्रणाली

नेपालभ्युज

श्रीलंकामा जलवायु परिवर्तनका लागि नयाँ शिक्षा प्रणाली

कोलम्बो । संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले शुक्रबार देशको लागि ‘जलवायु–स्मार्ट शिक्षा प्रणाली’ निर्माण गर्न श्रीलंकासँग काम गरिरहेको जनाएको छ ।

युनिसेफले श्रीलंकाको शिक्षा मन्त्रालय तथा अन्य साझेदारसँग मिलेर काम गरिरहेको छ ।

युनिसेफका अनुसार श्रीलंकामा आएको बाढीले सन् २०२४ मा पाँच लाख १५ हजार ३०६ विद्यार्थीको शिक्षामा बाधा पुर्‍याएको थियो ।

“शिक्षा अधिकार हो र यो जलवायु परिवर्तनको हानीकारक बन्नु हुँदैन,” संयुक्त राष्ट्र सङ्घले जनाएको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved