महिला त्रिकोणात्मक टी-२० सिरिजको खेलतालिका हेरफेर

नेपालभ्युज

महिला त्रिकोणात्मक टी-२० सिरिजको खेलतालिका हेरफेर

काठमाडौं । नेदरल्याण्ड्स र थाइल्याण्डविरुद्ध राष्ट्रिय महिला क्रिकेट टोलीले खेल्ने त्रिकोणात्मक टी–२० सिरिजको संशोधित खेलतालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले बिहीबार सिरिजको खेल तालिका सार्वजनिक गरेको हो । सिरिज माघ १७ देखि (२५ जनवरी) ३० गते (फेब्रुअरी ७)सम्म हुनेछ ।

उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । सिरिजमा सहभागी टोलीले एकअर्कासँग तीन/तीन खेल खेल्नेछन् ।

अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved