भरतपुरमा गैँडाको आक्रमणबाट घाइते भएका व्यक्तिको मृत्यु

नेपालभ्युज

भरतपुरमा गैँडाको आक्रमणबाट घाइते भएका व्यक्तिको मृत्यु
फाइल तस्वीर

चितवन । गैँडाको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।

आक्रमणबाट घाइते उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

भण्डारीलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved