प्रहरीले खोस्यो हर्कको गाग्री, रित्तै छिरे सिंहदरबार (तस्वीरहरू)

प्रहरीले खोस्यो हर्कको गाग्री, रित्तै छिरे सिंहदरबार (तस्वीरहरू)

काठमाडौं । खाली गाग्री लिएर सिंहदरबार छिर्न खोजेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रहरीले रोकेको छ ।

मङ्गलबार बिहान सिंहदरबारतर्फ बढेको साम्पाङलाई प्रहरीले अनामनगरस्थित हनुमानस्थानमै रोकेर गाग्री खोसेको छ । उनी गाग्रीविनै खानेपानी मन्त्रालय पुगेका छन् ।

उनी धरानका लागि पानी माग्दै सोमबार काठमाडौं आएका गिए ।

तस्वीरहरू-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved