ट्रम्पले भने – रुससँगको युद्ध समाप्त हुनु युक्रेनका लागि राम्रो हुनेछ

काठमाडौं । डोनाल्ड ट्रम्पले राष्ट्रपति बनेको पहिलो दिनमै रुस–युक्रेन युद्ध रोक्ने आफ्नो पुरानो दाबीप्रति प्रतिक्रिया दिएका छन् । राष्ट्रपति कार्यालयमा पत्रकारहरूले ट्रम्पलाई यस विषयमा प्रश्न गर्दा उनले भने, ‘आधा दिन मात्रै बितिसकेको छ । मसँग अझै आधा दिन बाँकी छ । के हुन्छ हेर्नेछौँ ।’ ट्रम्पले पत्रकारहरूलाई भने, ‘मैले बुझेको छु कि युक्रेनी राष्ट्रपति जेलेन्स्की … Continue reading ट्रम्पले भने – रुससँगको युद्ध समाप्त हुनु युक्रेनका लागि राम्रो हुनेछ