स्वर्णलक्ष्मी सहकारी प्रकरण : जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

नेपालभ्युज

स्वर्णलक्ष्मी सहकारी प्रकरण : जोशीलाई ५० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा मुद्दामा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलले एकल इजलासले सो आदेश दिएको हो ।

थुनछेक बहस सकिएपछि सोमबार अदालतले आदेश दिएको हो ।

यसअघि रास्वपा सभापति रवि लामिछानेलाई पनि यही मुद्दामा ६० लाख धरौटीमा अदालतले छाड्न आदेश दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved