धोबिखोला करिडोरका अवैध संरचनामा प्राधिकरणको डोजर

नेपालभ्युज

धोबिखोला करिडोरका अवैध संरचनामा प्राधिकरणको डोजर

काठमाडौं । उपत्यका विकास प्राधिकरणले धोबिखोला करिडोरमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएको संरचनामा डोजर चलाएको छ ।

प्राधिकरणले मापदण्ड विपरित, सार्वजनिक जग्गामा बनेका संरचना, सेटव्याक मापदण्ड नबनाइ बनाइएका घर–टहरा भत्काउन सुरु गरेको हो ।

आइतबार काठमाडौं महानगर-७ का अध्यक्ष विमल होडासहितको टोलीले पत्रकार सम्मेलन गरेर अतिक्रमित संरचना हटाउने बताएका थिए ।लगत्तै डोजरले धोबिखोला करिडोरका संरचना भत्काउन थालेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved