सेफअलीलाई छुरा प्रहार गर्ने व्यक्ति पक्राउ
काठमाडौं । मुम्बई प्रहरीले भारतको चलचित्र नगरी बलिउडका अभिनेता सेफअली खानमाथि छुरा प्रहार गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । आरोपी थानेको हिरामन्डी श्रम शिविरबाट पक्राउ परेका हुन् र उनी पश्चिम बंगालका निवासी रहेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । उनी बंगलादेश मूलमका रहेको केही भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बई प्रहरीले घटना आरोपी … Continue reading सेफअलीलाई छुरा प्रहार गर्ने व्यक्ति पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed