सात दलको एकस्वर : अविलम्ब संसद् बैठक बोलाइयोस्, नभए विशेष अधिवेशन माग गर्छौँ

काठमाडौं । सात दलले अविलम्ब संसद् बैठक बोलाउन माग गरेका छन् । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, नेपाल समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आमजनता पार्टीले संयुक्त वक्तव्य जारी गर्दै संसद् बैठक बोलाउन माग गरेका हुन् । अध्यादेश जारी गर्दै सरकारले संविधानको मर्म तथा भावनामाथि प्रहार गर्नुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाचारी … Continue reading सात दलको एकस्वर : अविलम्ब संसद् बैठक बोलाइयोस्, नभए विशेष अधिवेशन माग गर्छौँ