५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म

काठमाडौं । बलिउड अभिनेता शेफअली खानमाथि आफ्नै घरमा चक्कु प्रहार भएपछि मुम्बईको लीलावती अस्पतालमा उपचार भइरहेको छ । बिहीबार बिहानपख भएको यो घटनाको समयमा शेफबाहेक परिवारका अन्य सदस्यहरू पनि घरमै थिए, जो पूर्णरूपमा ठीक छन् । शेफको जीवन र करियरलाई आकार दिन उनको परिवारले महत्वपूर्ण भूमिका खेलेको छ । पटौदी परिवारमा जन्मेका शेफलाई जन्मदेखि नै … Continue reading ५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म