महिला प्रधानमन्त्री कप :

गण्डकी र कर्णालीबीचको खेल रद्द

नेपालभ्युज

गण्डकी र कर्णालीबीचको खेल रद्द

काठमाडौं । महिला प्रधानमन्त्री कप क्रिकेटमा गण्डकी प्रदेश र कर्णाली प्रदेशबीचको खेल रद्द भएको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा बिहान सुरु हुनुपर्ने खेल खराब मौसमका कारण रद्द भएको हो । मैदान भिजेको कारण टससमेत हुन सकेन ।

एपीएफ र लुम्बिनीबीचको खेल पनि रद्द भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved