शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, तीन जना पक्राउ

काठमाडौं । अभिनेता शेफअली खानमाथि घुसपैठको आक्रमण भएपछि पटौदी परिवारले आधिकारिक बयान जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘श्रीमान् शेफअली खानको निवासमा चोरीको प्रयास भएको थियो । उहाँ हाल अस्पतालमा शल्यक्रियाको क्रममा हुनुहुन्छ । हामी मिडिया र फ्यानहरूलाई धैर्य गर्न अनुरोध गर्दछौं । यो पुलिसको मामला हो । हामी तपाईंलाई अपडेट राख्नेछौं ।’ उनीमाथि … Continue reading शेफअलीमाथि छुरा प्रहार : घटनाबारे बोल्यो परिवार, तीन जना पक्राउ