वरिष्ठ अधिवक्तामाथि आक्रमण प्रयास : रास्वपाले भन्यो – कसैको संलग्नता भेटिए कारबाही हुन्छ

काठमाडौं । रास्वपाले काठमाडौं जिल्ला अदालत परिसरभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणको प्रयास भएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ता तथा रवि लामिछानेका समर्थकहरुले त्रिपाठीमाथि आक्रमणको प्रयास गरेका थिए । घटना घटेको केही घण्टापछि विज्ञप्ति जारी गर्दै रास्वपाले यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने बताएको छ … Continue reading वरिष्ठ अधिवक्तामाथि आक्रमण प्रयास : रास्वपाले भन्यो – कसैको संलग्नता भेटिए कारबाही हुन्छ