रवि लामिछानेलाई परिवारको जिम्मा लगाइयो

नेपालभ्युज

रवि लामिछानेलाई परिवारको जिम्मा लगाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।

बुधबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यसअघि जिल्ला अदालत कास्कीले पनि रविलाई धरौटी बुझाएपछि परिवारको जिम्मा लगाएको थियो ।

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश

अपडेट – 

यस्तो छ काठमाडौं अदालतले रविलाई ६० लाख धरौटीमा छाड्न दिएको आदेश (पूर्णपाठ)

वरिष्ठ अधिवक्तामाथि आक्रमण प्रयास : रास्वपाले भन्यो – कसैको संलग्नता भेटिए कारबाही हुन्छ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved