भारतको प्रयागराजमा महाकुम्भ सुरु, ४० करोडले दर्शन गर्ने अनुमान (तस्वीरहरू)

नेपालभ्युज

भारतको प्रयागराजमा महाकुम्भ सुरु, ४० करोडले दर्शन गर्ने अनुमान (तस्वीरहरू)

काठमाडौं । भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा महाकुम्भ सुरु भएको छ ।

सोमबार बिहानदेखि सुरु भएको महाकुम्भमा ६० लाखभन्दा बढी भक्तजनले स्नान गरिसकेको मेलामा खटिएका डीआईजी वैभव कृष्णले जानकारी दिए ।

प्रयागराज महाकुम्भमा कुल ६ वटा स्नान महोत्सव हुनेछन् । ३ अमृत स्नान महोत्सव र ३ स्नान महोत्सव हुनेछन् ।

उत्तर प्रदेश सरकारले यसपटक कुम्भमा ४० करोड भक्तजन सहभागी हुने दाबी गरेको छ ।

  


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved