सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

नेपालभ्युज

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुनको भाउ प्रतितोला १०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

पछिल्ला केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ । आइतबार पनि सुन प्रतितोला १ हजार ६०० रुपैयाँले मूल्य बढेको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी तोलामा १ हजार ८६० रुपैयाँले कारोबार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved