मधेस प्रदेश संसदीय दल प्रमुख सचेतक यादवकी आमाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

नेपालभ्युज

मधेस प्रदेश संसदीय दल प्रमुख सचेतक यादवकी आमाको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका प्रमुख सचेतक जीवछीदेवी यादवकी आमाको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । मधेस प्रदेशसभा सदस्यसमेत रहेकी जीवछीदेवीकी आमा पवीत्रीदेवी यादवको ६७ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार शोक विज्ञप्ति जारी गरी पवीत्रीदेवीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् । उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको कांग्रेसले जनाएको छ ।

नक्कली वक्तव्य जारी भएपछि कांग्रेसले भन्यो- भ्रमित गतिविधिबाट प्रभावित नहुनु


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved