सेनाको ‘एकीकरण टर्च र्‍याली’ हनुमानढोका दरबारमा प्रवेश (तस्वीरहरू)

सेनाको ‘एकीकरण टर्च र्‍याली’ हनुमानढोका दरबारमा प्रवेश (तस्वीरहरू)

काठमाडौं । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले हिँडेको ऐतिहासिक मार्गलाई स्मरण गर्दै नेपाली सेनाले आयोजना गरेको ‘एकीकरण टर्च र्‍याली’ शुक्रबार काठमाडौं आइपुगेको छ ।

गत बिहीबार गोरखाबाट सुरु भएको यो पदयात्रा पृथ्वीनारायण शाहले एकीकरण अभियानका क्रममा अपनाएको मार्गहरु धादिङको भर्‍याङ भुरुङ, नुवाकोट, र ककनी हुँदै आज बिहान ९ बजे काठमाडौंको तार्केश्वर आइपुगेको र्‍याली अहिले हनुमानढोका दरबार प्रवेश गरेको छ ।

उक्त र्‍यालीमा सहभागी सैनिकहरू पृथ्वीनारायण शाहको समयमा प्रयोग गरिएका पोशाक र हतियारसँग मेल खाने शैलीमा सजिएका छन्, जसले इतिहासलाई पुनर्जीवित गरेको अनुभूति गराएको छ ।

तस्वीरहरु:-

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved