मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

नेपालभ्युज

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

काठमाडौं । यही मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार निर्णय सार्वजनिक गरेको हो । जसअनुसार परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राईलाई सचिवमा बढुवा गर्ने निर्णय भएको छ ।

फागुन १२ देखि १५ गतेसम्म इटालीको रोममा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी कार्यक्रममा सहभागी हुन वनराज्य मन्त्रीलाई स्वीकृत प्रदान गरिएको छ ।

त्यस्तै, सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काम गर्ने गरी काजमा खटाउने निर्णय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved